विश्वविद्यालयले गल्ती लुकाउन खोस्यो विद्यार्थीको स्वर्ण पदक, सर्वोच्चले भन्यो– 'फिर्ता गर'
सर्वोच्च अदालतले पूर्वाञ्चल विश्वविद्यालयको चरम प्रशासनिक लापरबाही र ढिलासुस्तीका विरुद्ध कडा न्यायिक कदम चाल्दै कानून स्नातकोत्तर (एलएलएम) तहमा सर्वोत्कृष्ट अंक हासिल गरेकी विद्यार्थी मनिता गुरुङलाई स्वर्ण पदक प्रदान गर्न ‘परमादेश’ जारी गरेको छ ।यसका साथै भविष्यमा विद्यार्थीहरूले विश्वविद्यालयको लापरबाहीका कारण शैक्षिक सास्ती र मानसिक तनाव भोग्नु नपरोस् भन्नका लागि सर्वोच्चले उपकुलपति, रजिस्ट्रार र परीक्षा नियन्त्रकको नाममा दूरगामी महत्त्वको ‘निर्देशनात्मक आदेश’ सम
_lIMLW7ml3A.jpg)
