
तीन दिने दोहोरी मेला आयोजना हुँदै, दुई दर्जन कलाकारको प्रस्तुति रहने
काठमाडौँ । करिब दुई दर्जन लोक दोहोरी कलाकारको सहभागिता रहने तीन दिने ‘लोकदोहोरी मेला’ आयोजना हुने भएको छ । काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबले आफ्नो औपचारिक उद्घाटनको अवसर पारेर यही भदौ ५ गतेदेखि ७