
एभरग्रान्डेका संस्थापकलाई आजीवन जेल सजाय
बेइजिङ । कर्जामा चुर्लुम्म डुबेको चिनियाँ घरजग्गा कम्पनी चाइना एभरग्रान्डे ग्रुपका संस्थापक तथा पूर्व अध्यक्ष हुई काइ यानलाई चिनियाँ अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । उनको विशाल कम्पनी एभरग्रान्डेको पतनले चीनको अर्थतन्त्र र वित्तीय

