Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

स्वास्थ्य बिमाको बजेट नघटाएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको स्पष्टीकरण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको स्पष्ट पार्नुभएको छ। वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा बोल्दै उहाँले यस वर्ष ५ अर्ब बजेट थप गरिएको जानकारी दिनुभयो। कार्यक्रममा उहाँले स्वास्थ्य बिमाप्रति सरकारी धारणा स्पष्ट पार्दै नागरिकका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो।

4 publishers · 4 headlines · developing over 10 hours
Broke firstHimal Press logoHimal Press

‘स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ’

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पारे। गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको तर नपुगेपछि […]

Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. ‘स्वास्थ्य बीमामा बजेट थपिएको छ, अन्जानमा कालोसूचीको दुष्चक्रमा परेका उद्यमीलाई राहत दिनेबारे सोच्दैछौँ’- अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पारेका हुन् । गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारलेContinue reading "‘स्वास्थ्य बीमामा बजेट थपिएको छ, अन्जानमा कालोसूचीको दुष्चक्रमा परेका उद्यमीलाई राहत दिनेबारे सोच्दैछौँ’- अर्थमन्त्री"

  2. 'स्वास्थ्य बिमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ'

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । रास्वपाले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्वु नामक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

    काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आज आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पारेका हुन् । गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.