Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

वनस्थलीमा सुनका गहना र नगद चोरी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित एक डेरा कोठाबाट सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। गत साउन ४ गते बिहान भएको उक्त चोरीको घटनामा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र स्थानीय प्रहरी वृत्तको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

3 publishers · 3 headlines · developing over 17 hours
Broke firstRatopati logoRatopati

वनस्थली चोरी प्रकरण : सुनका गहना र नगदसहित ६ जना पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित एक डेराबाट सुनका गहना तथा नगद चोरी गरी फरार रहेका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत साउन ४ गते बिहान करिब ७:३० बजे चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चोरी

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 3d ago
  1. प्रहरी हिरासतमै भेटिए चोरीका आरोपी, चोर्नेदेखि सुन पसल सञ्चालकसम्म पक्राउ

    गत साउन १४ गते बिहानै करिब साढे सात बजे तिर वनस्थलीको एउटा घरमा चोरी भयो । चोरले कोठा फोडेर भएभरका गरगहना र नगद लगे ।उक्त सूचना प्रहरीले थाहा पाउने बित्तिकै घटनास्थलमा पुग्यो । चोरले दराज फोडेर सुनको मङ्गलसूत्रदेखि मोतीका माला जडित सुनका गहना लगेको कुरा पीडितले बताए । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढायो ।अनुसन्धानका क्रममा ६ जना पक्राउ परे । पक्राउ परेका समूहमा सुन चोरी गर्नेदेखि बिक्री गर्ने र खरिद गर्ने सुन पसल सञ्चालकसम्म छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रव

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. चोरीका गरगहनासहित ६ जना पक्राउ

    काठमाडौँ । काठमाडौँको वनस्थलीमा डेराकोठामा बस्ने मानिसको कोठाबाट सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २०८३ साउन १४ गते बिहान करिब ७ः३० बजे काठमाडौँ महानगरपालिका–१६ वनस्थलीमा डेराकोठा गरी बस्ने मानिसको कोठाबाट सुनका गरगहना र नगद चोरी गरी फरार रहेको सूचनाका आधारमा प्रहरी वृत्त […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.