Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अब अनलाइनबाटै हेर्न सकिने

चितवनस्थित भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार बिरामीले अस्पतालको वेबसाइटमा गएर बिलमा उल्लेख गरिएको युजरनेम र पासवर्ड प्रयोग गरी आफ्नो रिपोर्ट हेर्न र प्रिन्ट गर्न सक्नेछन्। यो व्यवस्थाले बिरामीहरूलाई प्रयोगशालाको नतिजा लिन अस्पताल धाइरहनुपर्ने झन्झटबाट मुक्ति दिने विश्वास गरिएको छ।

4 publishers · 4 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

चितवन । भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. भरतपुर अस्पतालमा अनलाइनबाटै ल्याब रिपोर्ट हेर्न सकिने

    भरतपुर । भरतपुर अस्पतालले प्रयोगशालाबाट गरिएका परीक्षणको नतिजा अनलाइनमार्फत् हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ। अस्पतालले आफ्नो वेबसाइटमार्फत् बिरामीले घरबाटै प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सक्ने प्रणाली विकास गरेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने व्यवस्था गरिएको छ। […]

  2. अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

    भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ । सोही युजरनेम र पासवर्ड प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशालाको नतिजा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न सक्ने जानकारी दिए । यसैगरी अस्पताल

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाटै

    अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो।

    Nagarik News logoNagarik NewsPrivatehealth4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.