Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

ललितपुरको हात्तीवनमा अतिक्रमित संरचनामाथि काठमाडौँ उपत्यका विकास प्राधिकरणको डोजर

काठमाडौँ उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवन क्षेत्रमा अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू शुक्रबार भत्काएको छ। प्राधिकरण अन्तर्गतको ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचनाहरूमा डोजर चलाएको हो। करिब १२ वर्षदेखि अतिक्रमित रहेका यी संरचनाहरू हटाउन आयोजना सफल भएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

हात्तीवनमा प्राधिकरणको डोजर, अतिक्रमित संरचना भत्काइयो

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरूमा डोजर चलाएको छ। शुक्रबार प्राधिकरणअन्तर्गतको ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र निर्माण गरिएका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएको हो। करिब १२

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा डोजर चलाएको छ । शुक्रबार काठमाडौं उपत्यका बिकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइनका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो । करिव १२ बर्षपछि अतिक्रमित गरि बनाएका संरचना हटाउन सफल भएको भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका […]

  2. ललितपुरमा चल्यो डोजर

    काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ। शुक्रबार काठमाडौँ उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइएका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो। करिब १२ वर्षपछि अतिक्रमित गरी बनाइएका संरचना हटाउन सफल भएकोे भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका प्रमुख […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.