Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बैतडीको सुर्नयामा पहिरोका कारण घरहरू जोखिममा, स्थानीय बासिन्दा त्रसित

बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा निरन्तरको पहिरोका कारण स्थानीय घरहरू उच्च जोखिममा परेका छन्। साउन २६ गतेको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै मीना बोहरा र भुवन लगायतका स्थानीयको घर, शौचालय र भान्छामा क्षति पुर्‍याएको छ। पहिरोको त्रासका कारण पानी पर्ने बित्तिकै स्थानीय बासिन्दा छिमेकीको घरमा बास खोज्न जान बाध्य छन्। लामो समयदेखि जारी यो समस्याले गर्दा रातापानी क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन्।

TopicsBaitadi
5 publishers · 5 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले ख्यातियोग्य जमिनमा क्षति पुर्‍यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखिममा परेको छ । पानी

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    बैतडी, भदौ ६ गते । बैतडीको सूर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्‍यायो नै । पहिरो...

  2. पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    ६ भदौ, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । ‘गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ’, मीनाले भनिन् […]

  3. ७८ सालदेखि घरै जोखिम पारेर जान थालेको पहिरो रोकिएन, पानी पर्नासाथ छिमेकोकोमा हुन्छ बास

    काठमाडौँ- बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भनिन्। मीनाको जस्तै पिरले […]

  4. पहिरोले घर जोखिममा- पानी पर्नासाथ छिमेकीको घरमा बास

    बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । 'गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्‍यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न शुरू हुने वित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,' मीनाले भनिन् ।मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । 'शौंचालय र भान्सा घरमा क्षतिमा पुर्‍याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,' भुवनले भने, 

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.