
मधेस प्रदेश सभाको अधिवेशन आजै रातिबाट अन्त्य
धनुषा । मधेस प्रदेश सभाको चालु सातौँ अधिवेशन आजै रातिबाट अन्त्य हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखले भदौ ५ गते शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गरेका हुन्