
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक संरचनामा क्षति भएको विवरण प्राप्त भएको छैन। यूएसजीएसका
