टप एन्ड टी-२० सिरिज : एनटी स्ट्राइकलाई नेपालको सामान्य लक्ष्य
६ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो । नेपालका लागि पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन बनाए । लोकेश बमले १६ तथा नारायण […]

