दुई खर्बमाथिको आयातमा लाग्यो ब्रेक, साउनमा भित्रियो १.८७ खर्बको वस्तु, निर्यात ६१% ले वृद्धि
काठमाडौं। चार महिनादेखि लगातार २ खर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात भइरहेकामा चालु आर्थिक वर्षको पहिलो महिनामा आएर ब्रेक भएको छ। साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वस्तु भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार रकमका आधारमा आयात पोहोर साउनको तुलनामा ३१.०४ प्रतिशत बढी भए पनि चार महिनायताकै कम हो। गत चैतदेखि असारसम्म हरेक […] The post दुई खर्बमाथिको आयातमा लाग्यो ब्रेक, साउनमा भित्रियो १.८७ खर्बको वस्तु, निर्यात ६१% ले वृद्धि appeared first on BIZMANDU.
_YxigvTI3w9.webp)



