
सभापतिको नेमप्लेट र लेटरप्याड दुरुपयोग भएकोमा कांग्रेस अनुशासन समितिको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापतिको नेमप्लेट र लेटरप्याड अनाधिकृत रूपमा प्रयोग भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउँदै यस्तो

