
‘अग्रगामी मोर्चा’ को मधेस प्रदेशस्तरीय बैठक सम्पन्न
जनकपुरधाम । ‘अग्रगामी मोर्चा’ को मधेस प्रदेशस्तरीय बैठक जनकपुरमा सम्पन्न भएको छ। शुक्रबार जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएकाे हाे । बैठकले विभिन्न ९ वटा राजनीतिक दलहरू सम्मिलित बैठकले