
रविको बैंक जमानत बस्ने प्रधानले पाए पार्टी कोषको जिम्मेवारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा जमानत बसिदिएका डा. मनोहर प्रधानले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले प्रधानलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका
