रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सातवटा विभागका संयोजकहरू तोकेको छ। बैठकले संगठन विभागको प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा जगदीश खरेललाई चयन गरेको छ। साथै, पार्टीले मनोहर प्रधानलाई कोषाध्यक्ष र पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाउनुका साथै केन्द्रीय समितिमा नौ जना नयाँ सदस्यहरू मनोनित गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी टुङ्गो लगाएको छ। बैठकले पार्टीको प्रवक्तामा जगदीश खरेल र सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। यसैगरी, अर्थ विभागको प्रमुखमा लिमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सातवटा विभागका संयोजकहरू तोकेको छ। बैठकले संगठन विभागको प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा जगदीश खरेललाई चयन गरेको छ। साथै, पार्टीले मनोहर प्रधानलाई कोषाध्यक्ष र पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाउनुका साथै केन्द्रीय समितिमा नौ जना नयाँ सदस्यहरू मनोनित गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको हो।
6 more headlines since

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ६ वटा केन्द्रीय विभाग प्रमुख मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभाग प्रमुख मनोनीत गरेको हो । पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनीत भएका छन्। अन्तर्राष्ट्रिय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार ७ वटा विभागहरु गठन गरेर संयोजक तोकेको छ । सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद न्यौपानेले पाएका छन् । आज बसेको केन्द्रीय समिति वैठकले विभागका संयोजकहरु चयन गरेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्रमन्त्री शिशिर खनाललाई बनाइएको छ । यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो […]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा ९ जनालाई मनोनीत गरेको छ। केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले ९ जनालाई मनोनीत गरेको हो। केन्द्रीय सदस्य मनोनीत हुनेमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरूङ, प्रतिभा रावल, बशुमाया तामाङ, पुरुषोत्तम यादव, मनोहर प्रधान, सुरेन्द्र चाैधरी र भक्तबहादुर राई छन्। रास्वपाले पुरूषोत्तमलाई सहमहामन्त्री बनाएको छ। यस्तै पार्टी सभापति रवि लामिछाने निकट […] The post रास्वपामा रवि निकट मनोहर कोषाध्यक्ष, प्रवक्तामा जगदीश खरेल र संगठन विभाग प्रमुखमा प्रमोद appeared first on BIZMANDU.

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले विभिन्न विभाग प्रमुखहरूको नाम टुङ्गो लगाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लिमा अधिकारीलाई मनोनीत गरिएको एक नेताले जानकारी दिए

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले विभिन्न विभाग प्रमुखहरूको नाम टुङ्गो लगाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लिमा अधिकारीलाई मनोनीत गरिएको एक नेताले जानकारी दिए । ती

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शुक्रबार जारी बैठकले पार्टीका विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी टुंगो लगाएको छ। बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। भ्रमणको नयाँ मि…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…