Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

तीन मन्त्रीसहित नौ जना नेता राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीसहित नौ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मनोनीत हुनेहरूमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र मन्त्री प्रतिभा रावल रहेका छन्। अन्य सदस्यहरूमा भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई चयन भएका छन्।

5 publishers · 5 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सुधन, सुनिल र भूपदेवसहित नौ जना नेता रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् ।

Coverage

4 more headlines since

first · 3d agolatest · 3d ago
  1. रास्वपामा नौ केन्द्रीय सदस्य मनोनित, प्रवक्तामा जगदीश खरेल

    काठमाडौँ, भदौ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प...

  2. रास्वपाले टुंग्यायो पदाधिकारी : को बने प्रवक्ता, कोषाध्यक्ष र सहमहामन्त्री?

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा गृहमन्त्री सुदन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन्। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। केन्द्रीय सदस्यमा मनोनीत हुने अन्य

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. रास्वपा केन्द्रीय सदस्यमा तीन मन्त्रीसहित ९ जना मनोनीत

    रास्वपाको केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसहित नौ जना मनोनीत भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । आज बसेको बैठकले गृहमन्त्री सुधन गुरुङसहित भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको हो । अरु सदस्यमा पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई चयन भएका छन् । ५१ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.