चुक्ता पुँजी १ अर्ब बढी भएका संस्थाले ऋणपत्र निष्कासन गर्न सक्ने, सेबोनले माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र दर्ता तथा निष्कासन नियमावलीको मस्यौदा तयार पारेको छ। सेबोनले १ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका संगठित संस्थाले ऋणपत्र निष्कासन गर्न सक्ने व्यवस्थासहित ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३ को मस्यौदा बनाएर सुझाव मागेको हो। बैंक वित्तीय संस्था, बीमा कम्पनी वा विशेष ऐन अन्तर्गत स्थापित संस्था […] The post चुक्ता पुँजी १ अर्ब बढी भएका संस्थाले ऋणपत्र निष्कासन गर्न सक्ने, सेबोनले माग्यो सुझाव appeared first on BIZMANDU.
