
काष्ठमण्डपमा नयाँ मूर्ति हटाउनु नपर्ने सर्वोच्चको फैसला
काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा राखिएको नयाँ मूर्ति हटाउन नपर्ने फैसला सुनाएको छ । काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा गुरु गोरखनाथ र चार गणेशका पुराना मूर्ति हटाएर नयाँ प्रतिस्थापन गरिएको विषयमा परेको रिटमा न्यायाधीशद्वय
