
प्रधानन्यायाधीश शर्माद्वारा कालिका भगवती मन्दिर दर्शन
नवराज नेपालीगलकोट (बागलुङ), भदौ ६ गते । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा पुग्नुभएको...
सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शनिबार बिहान बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरको दर्शन तथा पूजा-आराधना गर्नुभएको छ। अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका क्रममा बागलुङ पुग्नुभएका प्रधानन्यायाधीश शर्मासँगै उहाँका परिवारका सदस्य र अन्य न्यायाधीशहरूको पनि उपस्थिति थियो। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काका अनुसार प्रधानन्यायाधीशले मन्दिरमा विशेष पूजा गर्नुभएको थियो।

नवराज नेपालीगलकोट (बागलुङ), भदौ ६ गते । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिर दर्शनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा पुग्नुभएको...
1 more headline since

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा पुगेर पूजा–आराधना तथा दर्शन गर्नुभएको छ। अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका क्रममा बागलुङ आउनुभएका प्रधानन्यायाधीश शर्मा शनिबार बिहान परिवारका सदस्य तथा न्यायाधीशहरूसहित कालिका मन्दिर पुग्नुभएको हो। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काका अनुसार प्रधानन्यायाधीश शर्माले मन्दिरमा पूजा–आजासहित दर्शन गर्नुभएको थियो। […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने सरकारको निर्णय बदर ग…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…