Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित नयाँ आर्थिक प्रतिबन्धको इरानद्वारा तीव्र आलोचना

इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तेहरानविरुद्ध घोषणा गरिएको नयाँ आर्थिक प्रतिबन्धको तीव्र आलोचना गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार वासिङ्टनले अन्य स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाउनुभयो। इरानी पक्षले तेहरानसँग आर्थिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई लक्षित गरी यस्तो कदम चालिएको बताएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धकाे आलोचना

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिवन्दको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्धहरूको पालना गर्न बाध्य पार्न खोजिरहेको बताएका छन् । तेहरानसँग आर्थिक कारोबार

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

    तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै त्यसको आलोचना गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानसँग आर्थिक कारोबार गर्ने अन्य देश, कम्पनी तथा वित्तीय संस्थालाई समेत अमेरिकी प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाएका छन्। उनले विदेशी बैंक, कम्पनी वा […]

  2. इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको आलोचना

    काठमाडौँ- इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तेहरानविरुद्ध घोषणा गरिएको नयाँ तथा कडा आर्थिक प्रतिबन्ध अभियानको तीव्र आलोचना गरेको छ। शनिवार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले अन्य स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाए। अमेरिकी प्रशासनले तेहरानसँग आर्थिक, व्यावसायिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने […]

    Himal Press logoHimal PressPrivateirans-american-econo4 publishers
  3. इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना

    तेहरान, भदौ ६ गते । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिवन्दको अभियानको आलोचना गर्दै वाशिङ्गटनले...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.