प्रधानमन्त्री मुस्ताङ जाने दिन नै बेनी-जोमसोम सडक पूर्णरूपमा अवरुद्ध
मुस्ताङ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ मुक्तिनाथ मन्दिरको दर्शनका लागि आज मुस्ताङ जाने कार्यसूची छ। तर आजै मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। उनको […]