Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने प्रथम

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न भएको छ। ५ किलोमिटरको उक्त दौड पूर्णलक्ष्मी न्यौपानेले १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। पाटन दरबार स्क्वायरबाट सुरु भई पुल्चोक र जावलाखेल हुँदै पुनः सोही स्थानमा पुगेर टुङ्गिएको प्रतियोगितामा निशा मस्कोटी दोस्रो र राम माया बुढा तेस्रो भए।

5 publishers · 5 headlines · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

कांग्रेसको ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने प्रथम

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बी।पी। स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न भएको छ। आज बिहान पाटन दरबार स्क्वायर, मंगलबजारबाट सुरु भएको ५ किलोमिटर महिला दौड पुल्चोक–झम्सिखेल-भैंसीमण्डल–एकान्तकुना–जावलाखेल–पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सकिएको हो। प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपानेले ५ किलोमिटर दूरी १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै प्रथम […]

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने पहिलो

    काठमाडौं। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने पहिलो भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा ५ किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटी १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय र निर्मला केसीले […] The post बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने पहिलो appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  2. बीपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी

    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता भएकी छिन् ।प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पाँच किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएकी हुन् ।त्यस्तै निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय तथा निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा पूरा गर्दै तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी, सुनसरी रोकाया चौथ

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगिताः न्यौपाने विजयी

    ललितपुर, भदौ ६ गते । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता...

  4. बीपी स्मृति दिवस : ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न

    ६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडमा पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । उनले १७ मिनेट ४२.८ सेकेन्डमा पाँच किलोमिटर दौड पूरा गरेकी हुन् । दोस्रो भएकी निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्टमा र तृतीय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.