Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा सौगात थापाको उम्मेदवारी

युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको थापाले बताए। उनले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने र पोखराको उद्योग क्षेत्रलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

TopicsPokhara
2 publishers · 2 headlines · developing over 9 hours
Broke firstLokaantar logoLokaantar

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन- उद्योग उपाध्यक्षमा सौगात थापाको उम्मेदवारी

युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले बताए । थापाले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।थापाले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी

story2 publishers
Coverage

1 more headline since

  1. उद्योग वाणिज्य संघको उपाध्यक्षमा सौगात थापाको उम्मेदवारी

    पोखरा । युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य सङ्घको ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले बताएका हुन् । थापाले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.