Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 22h ago

पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पाको बगनासकाली पोखराथोकमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन्। ती किशोरले बालिकालाई लिची खान दिने प्रलोभन देखाई आफ्नो घरमा लगेर करणी गरेको प्रहरीले जनाएको छ। पीडित बालिकाले किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

5 publishers · 5 headlines · 1 in 24h · developing over 21 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

६ भदौ, पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो घटना भएको हो । पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो । प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई आफ्नो घरमा लिची खान […]

Coverage

4 more headlines since

first · 2d agolatest · 22h ago
  1. १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

    पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

    Setopati logoSetopatiPrivatesocial5 publishers
  2. बालिकामाथि यौन हिंसाको आरोपमा पाल्पामा एक १६ बर्षिय किशोर गिरप्तार

    पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय एक किशाेरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ काे उक्त घटनामा भएकाे हो। आरोपित किशाेरले बालिकालाई

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ

    पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षका एक बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते ती किशोरले १० वर्षीया बालिकालाई लिची खान दिने प्रलोभन देखाई

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

    रेखीराम रानातानसेन, भदौँ ६ गते । पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २०८३ साउन ५ गते दिउँसो...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.