बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि
बोरुसिया डर्टमन्डलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि २८औँ मिनेटमा नाथानियल ब्राउन र पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिसेले गोल गरेका थिए। खेलको ७५औँ मिनेटमा फाबियो सिल्भाले डर्टमन्डका लागि एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।
1 more headline since
जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई
काठमाडौँ- जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ। बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले सुपर कपको उपाधि जितेको हो। डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले २८औँ मिनेटमा नाथानियल ब्राउनको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए। ७५औँ मिनेटमा फाबियो सिल्भाले गोल गर्दै […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, राप्रपाभित्र विवाद चुलियो
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
+2first: 5d agolast: 32 min ago - Quietly gaining traction5 publishers in the last few hours
डट्स ईस्पोर्ट्सले जित्यो पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप फल सिजनको उपाधि
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
+1first: 12h agolast: 11h ago - You might have missedA different thread
टप एन्ड टी-२० सिरिज: नेपाल 'ए' टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित
अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालको 'ए' टोली आयोजक नर्दन टेरिटोरी स्ट्राइकस…
+2first: 3d agolast: 47 min ago