
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्छः अध्यक्ष बिजुक्छे
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनप्रतिनिधिहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताउनुभएको छ। भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा–२’ पुस्तक परिचर्चा तथा लेखक र सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सत्तामा रहेका नेता तथा जनप्रतिनिधिहरू जनताको भावना र आवश्यकताप्रति जिम्मेवार […]

