
रवि लामिछानेको निर्देशन : ३५ वर्षको हिसाब गर्न छाड्नुस्, अबको ३५ वर्षे योजना ल्याउनुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बितेका ३५ वर्षको हिसाब गर्न छाड्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। आइतबार पार्टीको नीति ,सङ्गठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेता कार्यकर्तालाई यस्तो निर्देशन
