Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10h agolast: 6h ago

कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित

कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध्यक्षमा सर्जु थापा देवान चुनिएका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

कोशी प्रदेश टेबल टेनिसमा श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर। कोशी प्रदेश टेबल टेनिस सङ्घको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न सङ्घको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको अखिल नेपाल टेबल टेनिसका कोषाध्यक्ष ज्याकी महर्जनले

story2 publishers
Coverage

1 more headline since

  1. कोशी प्रदेश टेबल टेनिसमा श्रेष्ठ निर्विरोध निर्वाचित

    कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको अखिल नेपाल टेबल टेनिसका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध्यक्षमा सर्जु थापा देवान चुनिए । सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित शाह र गौरी मास्के सदस्यमा चयन भए ।साधारण सभाको उद्घाटन सत्रमा कोश

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.