
शेरबहादुर देउवा चुनदेवी पुग्दा सभापतिको नेमप्लेट
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुग्दा उनको अगाडि सभापति शेरबहादुर देउवा भन्ने नेमप्लेट राखिएको छ। त्यतिमात्र होइन उनी कोठाभित्र छिर्नुपूर्व बाहिर समेत राखिएको नेमप्लेटमा पनि सभापति शेरबहादुर देउवा भित्र लेखिएको
