
मेहनत र आम्दानी दुवै गाउँमै
बैतडी । यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन् । उत्पादन राम्रो हुने
बैतडीको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टले व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट उल्लेख्य सफलता हात पारेका छन्। वि.सं. २०७२ देखि व्यावसायिक रूपमा भेडेखुर्सानी खेती सुरु गरेका भट्टको वार्षिक कारोबार १ करोड रुपैयाँ पुगेको छ, जसबाट उनले ३० लाख रुपैयाँ चोखो नाफा कमाउँछन्। श्रीमती र दुई छोरासहित कृषिमा आबद्ध भट्टले बजारको समस्या नभएकाले यसै पेसाबाट सन्तुष्ट रहेको बताएका छन्।

बैतडी । यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन् । उत्पादन राम्रो हुने
1 more headline since
बैतडीको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन् । उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन् । 'श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छौँ,' भट्टले भने, 'व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ ।'विसं २०७२ देखि व्यावसायिक रुपमा शुरू गरेको भेडेखुर्सानी खेती
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चारजना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स…
संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि र तेल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि नयाँ …
एसीसी प्रिमियर कपको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। मलेसियाले दिएको २३३ रनको लक…