Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 6h agolast: 2h ago

सम्झौता भएको चार वर्ष बित्दा पनि बुढीगङ्गा नदीको पुल निर्माण सुरु भएन

बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा पक्की पुल निर्माणको काम सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले २०७९ वैशाखमा यसको ठेक्का सम्झौता गरेको थियो। आयोजनास्थलमा कुनै काम अघि नबढेपछि अहिले ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण सुरु हुनसकेको छैन ।पुल निर्माणका लागि २०७९ वैशाखमा सम्झौता भए पनि अहिलेसम्म आयोजनास्थलमा कुनै काम सुरु नभएको स्थानीयवासीको गुनासो छ । बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको सीमामा पर्ने घटमुनामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले ठेक्का प्रक्रिया अघि बढाएको थियो ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

story3 publishers
Coverage

2 more headlines since

first · 6h agolatest · 3h ago
  1. चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. सम्झौता भएको चार वर्षसम्म बनेन बुढीगङ्गाको पक्की पुल, ठेक्का तोड्ने प्रक्रिया सुरु

    बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि निर्माण सुरु हुन सकेको छैन। पुल निर्माणका लागि २०७९ वैशाखमा सम्झौता भए पनि अहिलेसम्म आयोजनास्थलमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.