
बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्नुपर्छ : खगेन्द्र सुनार
काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमाणित दोषीलाई उन्मुक्ति दिन नहुने बताए । विगतदेखि बलात्कार र हत्या भएकाहरूको नाम लिँदै उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौँ घण्टासम्म सुनाउन सकिन्छ र […]

