
कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्रटबिच शिष्टाचार भेटवार्ता भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा,