पाकिस्तानी सेना प्रमुख मुनीर तेहरान जाने
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार यो भ्रमणको उद्देश्य इरान र पाकिस्तानबिचको द्विपक्षीय सहयोगलाई सुदृढ पार्नु र क्षेत्रमा शान्ति तथा सुरक्षाको समर्थनमा पाकिस्तानको राम्रो कार्यलाई निरन्तरता दिनु रहेको छ।...



