
सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’ - पहिलेभन्दा बढी शक्तिशाली, बढी इन्धन-कुशल र अझ सुरक्षित
काठमाडौं- नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ पुस्ताका ग्राहकलाई ध्यानमा राखी तयार पारिएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा