नेपाल टेलिकमले व्यावसायिक रूपमा सञ्चालनमा ल्यायो आउटबाउन्ड IVR सेवा
काठमाडौँ- नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तासम्म पूर्वरेकर्ड गरिएको सन्देश पठाउन सकिने आउटबाउन्ड IVR (Interactive Voice Response) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। टेलिकमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थागत तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यो सेवा सूचना प्रवाह, प्रचारप्रसार र सामूहिक सन्देश सम्प्रेषणका लागि उपयोगी हुने जनाएको छ। कम्पनीले यसअघि […]

