अत्यधिक मागपछि जेको जे५ प्रोमा विशेष योजना, मूल्य ४७ लाख ९९ हजार रूपैयाँ
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र ग्राहकको उच्च मागपछि जेको जे५ प्रोका लागि विशेष नाडा योजना घोषणा गरिएको छ । योजनाअन्तर्गत जेको जे५ प्रो अब ४७ लाख ९९ हजार रूपैयाँमा उपलब्ध हुने भएको छ ।नेपालमा ओमोडा र जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले सीमित अवधिका लागि पहिलो एक सय ग्राहकलाई लक्षित गर्दै उक्त विशेष योजना ल्याएको जनाएको छ ।गत अगस्ट ११ देखि १६ तारिखसम्म आयोजित नाइमा मोबिलिटी एक्स्पोमा जेको जे५ प्रोप्रति देखिएको असाधारण चासो र ग्राहकको मागलाई स
_NxDhOQlCdV.jpg)

