
सर्वोच्च प्रशासनले दर्ता गर्यो देउवा र खड्काको पूरक निवेदन, ११ गते पेसी
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस
