
'सुहाङ नेम्बाङलाई पार्टीमा भित्र्याएर मुख्यमन्त्री बनाऊँ'
गाईघाट । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेकपा एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्बाङलाई आफ्नो पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उदयपुरको गाईघाटमा त्रियुगा नगरपालिकाद्वारा आयोजित श्रम संस्कृति पार्टीको
