आइएमई लाइफ इन्स्योरेन्सले राहत र पुनर्स्थापनाका लागि गर्यो एक करोड रुपैयाँ सहयोग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी पीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा षरेको छ। बुधबार गएको बाढीले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ। विपदबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा दीर्घकालीन पुर्नस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय […] The post आइएमई लाइफ इन्स्योरेन्सले राहत र पुनर्स्थापनाका लागि गर्यो एक करोड रुपैयाँ सहयोग appeared first on BIZMANDU.


