Skip to content
kchakhabarehकेखबर
All topics
orglife-insurer

IME Life Insurance

आईएमई लाइफ इन्स्योरेन्स

Private life insurer in the IME group; NEPSE ticker ILI.

0headlines today
3in 7 days
1story
11publishers
NE onlyLast seen 6d ago
Top stories

Multi-publisher coverage mentioning आईएमई लाइफ इन्स्योरेन्स

All stories
Recent coverage

37 headlines across publishers

Open feed
    1. आइएमई लाइफको नवौं वार्षिकोत्सव : राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ वितरण सम्झौता

      काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता गर्दै नवजात शिशुका लागि प्रयोग हुने ‘न्यानो नानी’ बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका […]

    2. आइएमई लाइफको नवौं वार्षिकोत्सव, सुदूरपश्चिम र कर्णालीका स्वास्थ्य संस्थालाई १० बेबी वार्मर

      काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ । नौ […]

    3. आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव सम्पन्न : राष्ट्रिय अविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरण सम्झौता

      काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    4. आइएमई लाइफ इन्स्योरेन्स 'बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६' सम्पन्न

      काठमाडौं- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ । कम्पनीमा आवद्ध भई दिन रात एक

      Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
    5. आईएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड नाइट सम्पन्न

      काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ। शुक्रबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको हो। अभिकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा ३५० […]

    6. आइएमई लाइफ इन्स्योरेन्सले उत्कृष्ट काम गर्ने अभिकर्ताहरूलाई गर्‍यो सम्मान

      काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने तथा धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड प्रदान गरेको छ। कम्पनीले शुक्रबार होटेल याक एण्ड यतीमा आयोजित आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइटमा अभिकर्ताहरूलाई सम्मान गरेको हो। उत्कृष्ट अभिकर्ताहरूलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष डा रामहरि अर्याल […] The post आइएमई लाइफ इन्स्योरेन्सले उत्कृष्ट काम गर्ने अभिकर्ताहरूलाई गर्‍यो सम्मान appeared first on BIZMANDU.

      BizmanduPrivatecontent3 publishers
    7. आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी

      काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) दिनेश बहादुर अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले अमात्यलाई निमित्त सीइओको जिम्मेवारी दिएको हो। अमात्यले साउन ८ गते आइएमई लाइफ इन्स्योरेन्सको डीसीइओबाट राजीनामा दिएका थिए। The post आइएमई लाइफ छोडेका अमात्यलाई हिमालयन लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी appeared first on BIZMANDU.

      BizmanduPrivatecontent2 publishers
    8. हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई

      काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिनेशबहादुर अमात्यलाई दिइएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदबाट राजीनामा दिएर हिमालयन लाइफमा डीसीईओकाContinue reading "हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई"

    9. सन नेपाल लाइफलाई आईक्यानको नेशनल बेस्ट प्रिजेन्टेड एनुअल–बिपिए रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत सर्टिफिकेट अफ मेरिट प्राप्त

      काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल–बिपिए रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । काठमाडौंस्थित होटल याक एण्ड यतीमा

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    10. ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ मा नेपाल लाइफलाई गोल्ड अवार्ड

      काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड– २०२५' अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा कम्पनीले यो ऐतिहासिक सफलता हासिल गरेको हो । नेपाल

      Ratopati logoRatopatiPrivatestory13 publishers
    11. आई.एम.ई लाइफलाई आईक्यानको ‘BPA रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड

      काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले IME Life Insurance Company Limited लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) Institute of Chartered Accountants of Nepal (ICAN) द्वारा प्रदान गरिने “National Best Presented Annual (BPA) Report Award–2025” अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनमा उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन […]

    12. आईक्यानबाट सन नेपाल लाइफलाई ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

      काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मान […]

    13. नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

      नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । कम्पनीले स्थापनाको २५ औं वार्षिकोत्सव मनाइरहेका बेला उक्त उपलब्धि हासिल गरेको हो ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते मंगलबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाललाई संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरेको हो ।आर्थ

      Lokaantar logoLokaantarPrivatestory13 publishers
    14. बीपीए अवार्डः नेपाल लाइफले पायो ‘गोल्ड अवार्ड’, आईएमई लाइफले ‘ब्रोन्ज अवार्ड’ पाउँदा अरु कसले के पाए ?

      काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले हरेक वर्ष प्रदान गर्ने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्सले यसवर्ष ‘गोल्ड अवार्ड’ पाएको छ । गत आर्थिक वर्षको वित्तीय रिपोर्ट उत्कृष्ट रहेको भन्दै आईक्यानले कम्पनीले सो अवार्ड प्रदान गरेको हो । लाइफ इन्स्योरेन्स क्षेत्रमा आईएमई लाइफ इन्स्योरेन्सले ‘ब्रोन्ज अवार्ड’ पाएको छ । त्यस्तै,Continue reading "बीपीए अवार्डः नेपाल लाइफले पायो ‘गोल्ड अवार्ड’, आईएमई लाइफले ‘ब्रोन्ज अवार्ड’ पाउँदा अरु कसले के पाए ?"

    15. बीपीए अवार्डः नेपाल लाइफ ‘गोल्ड अवार्ड’बाट सम्मानित

      काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ (बीपीए अवार्ड)बाट सम्मानित भएको छ । कम्पनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रदान गर्ने बीपीए अवार्ड अन्तर्गत ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको हो । काठमाडौँको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहकाबीच कम्पनीलाई सो अवार्ड प्रदान गरिएको थियो । कम्पनीका तर्फबाट प्रमुख कार्यकारीContinue reading "बीपीए अवार्डः नेपाल लाइफ ‘गोल्ड अवार्ड’बाट सम्मानित"

    16. नेपाल लाइफ इन्स्योरेन्सले पायो वार्षिक वित्तीय प्रतिवेदनमा गोल्ड अवार्ड

      १७ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५ औं वार्षिकोत्सव मनाइरहेको अवसरमा ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५’ अन्तर्गत गोल्ड अवार्ड पाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहबीच नेपाल लाइफले उक्त प्रतिष्ठित अवार्ड पाएको छ । अवार्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली […]

    17. आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई  नेशनल बेस्ट प्रिजेन्टेड एनुअल–बिपिए रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त

      काठमाडौं- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बिपिए) रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेको छ । कम्पनीका प्रम७३घढसख कार्यकारी अधिकृत पवन खड्का तथा

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    18. नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ को स्वर्ण अवाड बाट नेपाल लाइफ सम्मानित

      काठमाडौं- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत स्वर्ण अवार्ड प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ

      Ajako Artha logoAjako ArthaPrivatestory13 publishers
    19. नेपाल लाइफ इन्स्योरेन्सलाई बीपीए गोल्ड अवार्ड, लेखा मापदण्डहरुको प्रभावकारी पालनाबाट पुरस्कृत

      काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाइरहेको वसरमा ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा काठमाडौंमा आयोजित समारोहका बीच सो प्रतिष्ठित अवार्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी […] The post नेपाल लाइफ इन्स्योरेन्सलाई बीपीए गोल्ड अवार्ड, लेखा मापदण्डहरुको प्रभावकारी पालनाबाट पुरस्कृत appeared first on BIZMANDU.

      BizmanduPrivatecontent13 publishers
    20. आईएमई लाइफलाई आईक्यानको नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट–२०२५ अन्तर्गत ब्रोन्ज अवार्ड

      काठमाडाैं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने National Best Presented Annual (BPA) Report Award–2025अन्तर्गत Bronze Award प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा […]

    21. नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट–२०२५’ गोल्ड अवार्ड

      काठमाडाै‌ं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा “National Best Presented Annual (BPA) Report Award–2025” अन्तर्गत Gold Award प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यती मा […]

    22. आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

      काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छContinue reading "आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग"

    23. आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

      काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई रु. ५,००,००० आर्थिक सहयोग प्रदान गरेको छ । समाजमा दीर्घकालीन

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    24. आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    25. आइएमई लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई प्रदान गर्‍यो ५ लाख रुपैयाँ

      काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। शिक्षा क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त रकम कैलाली, दोलखा र सिन्धुलीमा संचालित समता एजुकेसन फाउन्डेसनअन्तर्गतका विद्यालयको शैक्षिक गतिविधि सुदृढ बनाउन तथा गुणस्तरीय शिक्षाको प्रवर्धनमा प्रयोग […] The post आइएमई लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई प्रदान गर्‍यो ५ लाख रुपैयाँ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    26. आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
    27. आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग

      ४ असार, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्कृन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्री उपलब्ध गराइनेछ । आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलाङ काठमाडौं, दाङ […]

    28. आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई ५ लाख सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

      काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरु उपलब्ध गराइने जनाईएको छ । आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांगContinue reading "आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई ५ लाख सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ"

    29. आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    30. आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

      काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    31. १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only7 publishers
    32. १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाकालागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

      काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CRS) अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । उक्त

      Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
    33. सयजना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only7 publishers
    34. १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाकालागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

      काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमकालागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको हो । जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जनाContinue reading "१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाकालागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग"

    35. १०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

      काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले माट्रिका आइ सेन्टरसँगको सहकार्यमा धनुषा र महोत्तरी जिल्लाका आर्थिक रूपमा कमजोर १०० जना मोतिबिन्दु पीडितको जनकपुरमा निःशुल्क शल्यक्रिया गराउन उक्त सहयोग उपलब्ध गराएको हो। यस कार्यक्रमबाट […]

    36. सयजना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

      यसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दुपीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatecorporate7 publishers
    37. आईएमई लाइफको सहयोगमा १०० विपन्न मोतिबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया हुँदै

      काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडितहरू […]