
कृष्णभीर सडक : विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने
पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ।...
पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएपछि सडक विभागले अध्ययनका लागि विज्ञ टोली पठाएको छ। मुग्लिन–मलेखु खण्डका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडकको अवस्था सहजै मर्मत गर्न मिल्ने खालको छैन। आइतबार बिहान सडक चिरिएर भासिएको यो स्थान विसं २०५६ मा ठूलो पहिरो गएको क्षेत्र हो। विज्ञ टोलीको प्रतिवेदन आएपछि मात्र मर्मत कार्य कसरी अगाडि बढाउने भन्ने टुंगो लाग्नेछ।

पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ।...
4 more headlines since
पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ।
सडक विभागले कृष्णभीरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ ।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक तत्काल मर्मत नहुने भएको छ। सडक विभागले विज्ञ टोली पठाएर अध्ययन गराएपछि मात्रै सडक कसरी मर्मत गर्ने भन्ने टुंगो लगाउने भएको हो। आइतबार बिहान सडक चिरिएर भासिएपछि सडक विभागले
काठमाडौँ- पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो। त्रिशूली […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ नाकामा पूर्ण रूपमा क्षति पुगेपछि चीनबाट आउने मालवाहक कन्टेनरहरू मुस्ताङको कोरला…
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपालको विकास र भौतिक पूर्वाधारको ढाँचालाई विपद् सहन सक्ने गरी …