Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नुवाकोटमा भोटेकोशी बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण

जिल्ला विपद् व्यवस्थापन समितिले नुवाकोटमा भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिहरूलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ। विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा स्थापना गरिएका १३ वटा होल्डिङ सेन्टरहरू मार्फत राहत वितरण गरिएको हो। त्रिशूली नदीपारिका क्षेत्रमा राहत पुर्‍याउन भने कठिनाइ भइरहेको समितिले जनाएको छ।

5 publishers · 5 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ।...

social-affairs5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण

    काठमाडौँ- नुवाकोट जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ। समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा संकलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो। नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना छन्। ती होल्डिङ सेन्टरहरू विदुर नगरपालिकामा नौ वटा, किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक-एक वटा छन्। […]

  2. बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    नुवाकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा सङ्कलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो । नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा सङ्कलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो । नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना छन् । ती होल्डिङ सेन्टरहरू विदुर नगरपालिकामा नौ वटा, किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक–एक […]

  4. बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री, त्रिशूली नदीपारिका क्षेत्रमा राहत पुर्‍याउन कठिन

    नुवाकोट- जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा संकलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो । नुवाकोटमा १३

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.