Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

त्रिशूली नदी किनारमा भेटिएका तीन शवको पहिचान, आफन्तलाई बुझाइयो

गोरखा जिल्लाको त्रिशूली नदी किनारमा विभिन्न समयमा फेला परेका तीनवटा शवको पहिचान खुलेपछि प्रहरीले आफन्तलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार मृतकहरूमा इलामका दिवानन्द सुवेदी, गोरखाका यमबहादुर थापा र पाल्पाका दीपेन्द्र विष्ट रहेका छन्। शवहरूको सनाखत भएपछि आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ।

4 publishers · 4 headlines · developing over 25 min
Broke firstLokaantar logoLokaantar

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार सन्दकपुर गाउँपालिका-३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका-१० पाल्पाका ३४ वर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो ।दिवानन्दको शव मृ

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

    गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सन्दकपुर गाउँपालिका(३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ […]

  2. गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

    गोरखा। गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ। त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.