पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरे १ लाख
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। भोटेकोशी बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन उहाँले सोमबार उक्त रकम जम्मा गर्नुभएको हो। राष्ट्रिय विपत्तिको समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँले सो रकम कोषमा जम्मा गर्नुभएको हो।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
3 more headlines since
_uQfP4OZU3W.jpg)
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका निम्ति एक लाख रुपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले एक लाख रुपैयाँ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लोकप्रिय सांगीतिक समूह कन्दराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। अमेरिकाक…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…