Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 20h ago

लोकसेवा उत्तीर्ण गरी टिमुरे पुगेका डा. आयुष घिमिरेको देवघाटमा अन्त्येष्टि

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी रसुवाको टिमुरे स्वास्थ्य चौकीमा आफ्नो पहिलो पदस्थापनामा रहेका डा. आयुष घिमिरेको निधन भएको छ। उनको आइतबार देवघाटमा अन्त्येष्टि गरिएको छ। टिमुरेमा सेवा सुरु गरेको पाँच महिना नपुग्दै उनको असामयिक निधन भएको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstThaha Khabar logoThaha Khabar

अस्ताए नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष, देवघाटमा अन्त्येष्टि

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 21h ago
  1. अस्ताए नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष

    Setopati logoSetopatiPrivatesocialheadline only3 publishers
  2. अस्ताए नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष, पाँच महिनामै देवघाटमा अन्त्येष्टि

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.