Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 18h agolast: 13h ago

सुदूरपश्चिम प्रदेश र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच शिक्षण अस्पताल सम्झौता

सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच प्रदेशका चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ। धनगढीमा आयोजित एक कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरियो। सम्झौताअनुसार सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताल लगायतलाई विश्वविद्यालयको शैक्षिक अभ्यासका लागि प्रयोग गरिनेछ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

सुदूरपश्चिमका चार अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गरिने, २० वर्षको सम्झौता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच प्रदेशका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने समझदारी भएको छ। यसका लागि प्रदेश सरकार र विश्वविद्यालयबीच २० वर्षको सम्झौता भएको हो। सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य […]

Coverage

4 more headlines since

first · 18h agolatest · 13h ago
  1. सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबिच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ । धनगढीमा सोमबार आयोजित एक कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

    काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ। धनगढीमा सोमबार आयोजित एक कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीको उपस्थितिमा सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको हो। सम्झौताअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर […]

  3. सुदूरपश्चिमका चार अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग हुने

    सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ।धनगढीमा सोमबार आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सम्झौताअनुसार सेती, महाकाली, टीकापुर र लम्कीचुहा प्रादेशिक अस्पताल विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग हुनेछन्। यी अस्पतालमा एमबीबीएसलगायत स्नातक, स्ना

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

    सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच चार प्रादेशिक अस्पताललाई २० वर्षसम्म शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता भएको छ । धनगढीमा आज आयोजित एक कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र विश्वविद्यालयका उपकुलपति प्रा.डा सुनिलकुमार जोशीको उपस्थितिमा सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.