Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नेपाल भलिबल लिगका लागि कर्णाली शिवराजमा पोल्याण्डका सेटर एमिलियन स्मेटेक अनुबन्धित

नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले आगामी सिजनका लागि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको छ। स्मेटेक कर्णाली शिवराजमा आबद्ध हुने पहिलो विदेशी खेलाडी हुन्। टोलीको आक्रमण र खेलको गति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएका स्मेटेकको आगमनले आगामी प्रतियोगिताका लागि टोली थप बलियो हुने विश्वास लिइएको छ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

पोल्यान्डका सेटर एमिलियन स्मेटेक कर्णाली शिवराजमा आबद्ध

१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराज ले आगामी सिजनका लागि पोल्यान्डका सेटर एमिलियन स्मेटेक लाई अनुबन्ध गरेको छ । स्मेटेक कर्णाली शिवराजका लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । टोलीले विदेशी खेलाडी भित्र्याउँदै आगामी एनभीएलका लागि आफ्नो टोली निर्माणलाई थप बलियो बनाउने अभियान अघि बढाएको जनाएको छ […]

Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
  1. पोल्यान्डका सेटर एमिलियनले कर्णालीबाट नेपाल भलिबल लिग खेल्ने

    नेपाल भलिबल लिग (एनभिएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियन स्मेटेक लाई भित्र्याएको छ।

    Setopati logoSetopatiPrivatesports4 publishers
  2. एनभीएलमा कर्णाली शिवराजको विदेशी ‘कार्ड’, पोल्याण्डका सेटर स्मेटेक अनुबन्ध

    नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली कर्णाली शिवराजले आगामी सिजनका लागि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको छ।स्मेटेक कर्णाली शिवराजमा आबद्ध हुने पहिलो विदेशी खेलाडी हुन्। सेटरको जिम्मेवारीमा रहने उनले टोलीको आक्रमण र खेलको गति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।आगामी एनभीएलमा बलियो टोली उतार्ने तयारीमा रहेको कर्णाली शिवराजले विदेशी खेलाडी अनुबन्धलाई टोली निर्माणको महत्वपूर्ण चरणका रूपमा लिएको छ।स्मेटेकको आगमनसँगै कर्णाली शिवराजले आगामी सिजनका लागि टोलीलाई

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. कर्णाली शिवराजले भित्र्यायो पोल्याण्डका सेटर स्मेटेक

    काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली कर्णाली शिवराजले आगामी सिजनका लागि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। स्मेटेक कर्णाली शिवराजले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। सेटरको भूमिकामा खेल्ने स्मेटेकले

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.