Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 22h agolast: 48 min ago

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्दैछ। यसका साथै आजै दुईवटा संसदीय समितिको बैठक पनि बस्ने तय भएको छ। राष्ट्रिय सभाको बैठक भने दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।

3 publishers · 4 headlines · 4 in 24h · developing over 20 hours
Broke firstNagarik News logoNagarik News

राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

politics4 publishers
Coverage

3 more headlines since

first · 22h agolatest · 58 min ago
  1. प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची?

    प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

    Setopati logoSetopatiPrivatesocial4 publishers
  2. आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।

  3. प्रतिनिधिसभाको बैठक बस्दै, आजै दुई समितिको पनि बैठक बस्दै

    सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ।

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.